तातोपानी कुण्ड

बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात स्वास्थ्य पर्यटनको रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयको रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट विरामीहरु । तस्वीर : कमल खत्री